सोमबार, भाद्र २३,२०८२ 08:24:36
  • सोमबार, भाद्र २३,२०८२ 08:24:36
Global IME Bank Limited

प्रहरीको गोली लागी ६ प्रदर्शनकारीको मृत्यु !

Hyundai Nepal
प्रहरीको गोली लागी ६ प्रदर्शनकारीको मृत्यु !
Shivam Cement

काठमाण्डौ ।  प्रहरीले दमन गरी जथाभावी गोली चलाउँदा प्रदर्शनमा उत्रिएका जेनजीमध्ये ४ जनाको काठमाण्डौको ट्रमा सेन्टरमा मृत्यु भएको छ।  

अस्पताल स्रोतले उपचारका क्रममा गम्भीर घाइतेमध्ये ४ प्रदर्शनकारीको त्यहाँ मृत्यु भएको दाबी गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उता बानेश्वरस्थित सिभिल अस्पतलमा समेत २ जनाको मृत्यु भएको बताइएको छ । दुवै अस्पतालको दाबीलाई आधार मान्ने हो भने जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

अस्पताल स्रोतबाहेक अन्य निकायबाट ६ जनाको मृत्यु भएको विषयको पुष्टि हुन सकेको छैन । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.