शनिबार, बैशाख ५,२०८३ 05:05:27
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 05:05:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्ततः गृहमन्त्रीले दिए राजीनामा, प्रधानमन्त्रीको के होला ?

Bizshala
अन्ततः गृहमन्त्रीले दिए राजीनामा, प्रधानमन्त्रीको के होला ?
Shivam Cement

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको सरकारी स्रोतले जानकारी दिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यसअघि दिउँसो पार्टी पदाधिकारीहरूसँगको छलफलमा समेत लेखकले हालैको घटनाप्रति नैतिक जिम्मेवारी लिँदै अब पदमा रहन उचित नहुने धारणा व्यक्त गरेका थिए।

सोमबार भएको जेनजीहरूको आन्दोलन हिंसात्मक बनेपछि परिस्थिती नियन्त्रण बाहिर गएको थियो। हालसम्म उक्त घटनामा १९ जनाको ज्यान गइसकेको पुष्टि भएको छ।

CG Motors
Garima Development Bank
IME remit

यही घटनाक्रमलाई जिम्मेवारीका रूपमा व्याख्या गर्दै मन्त्री लेखकले आफ्नो पद त्यागेको बुझिएको छ।

नैतिकता देखाएर गृहमन्त्रीले राजीनामा गरे पनि जेनजी, उनका अभिभावक र बानेश्वर लगायतका दमनका घटना हेरेका नागरिकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा मागिरहेका छन् । ओलीको राजीनामा आउने वा सरकार छाड्ने सम्भावना पनि तत्कालन देखिन्न । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.