शनिबार, बैशाख ५,२०८३ 03:23:53
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 03:23:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमाले पार्टी कार्यालय तहसनहस: प्रहरी भेनमा आगो, ओलीको बैठक कक्ष जलेर खरानी

Bizshala
एमाले पार्टी कार्यालय तहसनहस: प्रहरी भेनमा आगो, ओलीको बैठक कक्ष जलेर खरानी
Shivam Cement

काठमाण्डौ । प्रहरीले सोमबार दमन गरी २० जेनजी प्रदर्शनकारीको निर्मम हत्या गरी ३०० बढीलाई घाइते बनाएपछि आक्रोशित सर्वसाधारणले ललितपुरको च्यासलस्थित एमाले पार्टीको मुख्यालयमा आगो लगाएका छन् ।  

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै त्यहाँ पुगेका प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालय रहेको मुख्य भवनको चारैतिर आगो लगाइदिएका छन् । कार्यालयभित्र प्रवेश गरी तोडफोडसँगै कागजपत्र समेत जलाएर नष्ट पारिदिएका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आक्रोशित समूहले पार्टी कार्यालयको पर्खाल भत्काएको छ भने सो पार्टी कार्यालयभित्र रहेको प्रहरी भ्यानमा आगो लगाइदिएका छन् । ठूलो संख्यामा प्रदर्शनकारी एमाले मुख्यालयमा पुगेपछि त्यहाँ तैनाथ सुरक्षाकर्मी समेत पछि हट्न बाध्य भएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

प्रदर्शनकारीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुको बैठक कक्षमा आगो लगाएर ध्वस्त पारिदिएका छन् । अहिले एमाले पार्टी कार्यालय दनदनी बलिरहेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.