बिहीबार, आश्विन २२,२०८३ 12:50:54
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 12:50:54
Bizshala
Global IME Bank Limited

गगन थापाको घरमा आगजनी

Bizshala
गगन थापाको घरमा आगजनी
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रदर्शनकारीहरूले थापाको रातोपुलस्थित निवासमा पहिलो चरणमा घरमा रहेको गाडीमा आगो लगाएका थिए।

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सुरु भएको आन्दोलनमा भाग लिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले कडा दमन गरेको थियो। सो क्रममा प्रहरीले चलाएका गोलीका कारण कम्तीमा १९ प्रदर्शनकारीको मृत्यु भएको जानकारी छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.