शनिबार, बैशाख ५,२०८३ 03:24:41
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 03:24:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माओवादी कार्यालय रहेको पेरिसडाँडामा झडप, स्थिति तनावग्रस्त

Bizshala
माओवादी कार्यालय रहेको पेरिसडाँडामा झडप, स्थिति तनावग्रस्त
Shivam Cement

काठमाण्डौ । माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालय पुगेका जेनजी प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।  

एमालेको च्यासलस्थित पार्टी कार्यालयमा तोडफोड र आगजनी गरी ठूलो संख्यामा माओवादी पार्टी कार्यालय पुगेको समूहलाई रोक्न प्रहरीले टियर ग्याँस हानेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अहिले पेरिसडाँडा क्षेत्रमा झडप भइरहेको छ । प्रहरीमाथि प्रदर्शनकारी ढुंगा बर्साइरहेका छन् । अवस्था तनावग्रस्त बनेको हाम्रा संवाददाताले जनाएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

त्यहाँ माओवादी पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी तैनाथ गरिए पनि प्रदर्शनकारी यति ठूलो संख्यामा छन् कि, अवस्था अभै बिग्रनसक्ने देखिएको छ । 

अहिले पनि त्यहाँ ढुंगा हानाहान चलिरहेको छ । प्रदर्शनकारीहरु माओवादी पार्टी कार्यालयतर्फ अगाडि बढेर आगजनीको प्रयास गरिरहेका छन् । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.