बुधबार, आश्विन २९,२०८२ 12:36:28
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 12:36:28
IME remit
Global IME Bank Limited

काठमाण्डौमा मंगलबार पनि गोली लागेर एक जेनजी प्रदर्शनकारीको मृत्यु

Hyundai Nepal
काठमाण्डौमा मंगलबार पनि गोली लागेर एक जेनजी प्रदर्शनकारीको मृत्यु
Shivam Cement

काठमाण्डौ । जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार पनि काठमाडौँमा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ।

निजामती कर्मचारी (सिभिल) अस्पतालमा उपचारका क्रममा ५१ घाइतेमध्ये एक जनाको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

Shivam Cement
Bizshala
CG Motors

यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। मंगलबारको घटनासँगै काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ।

Muktinath Bikas Bank Limited

साथै, सोमबार इटहरीमा मारिएका २ जनासमेत समेट्दा आन्दोलनकारीको कुल मृत्यु संख्या २० पुगेको छ। सयौं घाइते भएका छन् । 

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.