मंगलवार, भाद्र २४,२०८२ 09:10:04
  • मंगलवार, भाद्र २४,२०८२ 09:10:04
Global IME Bank Limited

प्रदर्शनकारीको कुटपिटबाट देउवा रगतपच्छे, आरजू पनि घाइते

Hyundai Nepal
प्रदर्शनकारीको कुटपिटबाट देउवा रगतपच्छे, आरजू पनि घाइते

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रदर्शनकारीको आक्रमणमा परेका खुलेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हालै सार्वजनिक एक फूटेजमा देउवालाई उनकै बुढानिलकण्ठस्थित निवासमा रगतपच्छे अवस्थामा देखिन्छ । सँगै रहेकी उनकी पत्नी आरजू समेत उस्तै अवस्थामा देखिन्छिन् । प्रदर्शनकारीले देउवा र उनकी पत्नीलाई गालीगलौज गर्दै गरेको भिडियो समेत देखिएको छ । 

भिडियोमा देउवा निवासमा भएको तोडफोड तथा भयावह अवस्था समेत देखिएको छ ।

 भिडियो सामाजिक सञ्जालमा पोष्ट भएको छ । यसको आधिकारिता भने अझै पुष्टि भएको छैन । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.