सोमबार, फाल्गुन ४,२०८२ 02:16:20
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:16:20
Bizshala
Global IME Bank Limited

जेनजीलाई घर फर्कन बालेनको पुनः आह्वान, 'अब जति क्षति हुन्छ तपाईं-हाम्रो नै हुने हो'

जेनजीलाई घर फर्कन बालेनको पुनः आह्वान, 'अब जति क्षति हुन्छ तपाईं-हाम्रो नै हुने हो'
Shivam Cement

काठमाण्डौ । आफूले आह्वान गर्दा पनि जेनजी आन्दोलनकारीको आक्रामक प्रदर्शन, तोडफोड र आगजनी नरोकिएपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले केहीबेरअघि फेरि अर्को आह्वान गरेका छन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

केहीबेरअघि आफ्नो फेसबुक पेजबाट एक सन्देश प्रवाह गर्दै उनले अब देश जेनजीकै हातमा पुगिसकेको उल्लेख गर्दै थप क्षति नपुर्याउन आह्वान गरेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

'Please  gen Z देश तपाइँहरुकै हातमा हो, तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।'-बालेन भनेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.