शनिबार, बैशाख ५,२०८३ 03:28:00
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 03:28:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दमक भ्यू टावरमा समेत आगजनी

Bizshala
दमक भ्यू टावरमा समेत आगजनी
Shivam Cement

काठमाण्डौ । जेनजी प्रदर्शनकारीहरुले झापाको दमकमा रहेको दमक भ्यू टावरमा आगजनी गरेका छन् । भदौ २३ गतेबाट प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले आज दमक भ्यु टावरमा पनि आगजनी गरेका हुन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रदर्शनकारीहरुले देशका विभिन्न भागमाम आगजनी तथा तोडफोड गरिरहेका छन् । उनीहरुले मुख्य गरेर काठमाण्डौमा रहेका सरकारी भवनहरुलाई लक्षित गर्दै आगजनी र तोडफोड गरेका छन् । 

यस क्रममा काठमाण्डौस्थित सिंहदरबार, संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत तथा शीर्ष नेताहरुको निवासमा आगजनी गरिरहेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.