शनिबार, बैशाख ५,२०८३ 03:24:35
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 03:24:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जलेश्वर कारागार फोडेर ५७२ कैदीबन्दी भागे

Bizshala
जलेश्वर कारागार फोडेर ५७२ कैदीबन्दी भागे
Shivam Cement

महोत्तरी । जलेश्वरस्थित कारागारको पर्खाल भत्काएर ५७२ जना कैदीबन्दी भागेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार, मंगलबार साँझ ७ बजे पाँच सयभन्दा बढी प्रदर्शनकारी र कारागारभित्र रहेका कैदीहरूले एकसाथ पर्खाल भत्काउँदा स्थिति नियन्त्रणबाहिर गएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

"बाहिरबाट आएका आन्दोलनकारीहरूले भाटा र भित्रका कैदीहरूले खाना बनाउन प्रयोग हुने चिर्पट बोकेर आक्रमण गरेपछि प्रहरीले कुनै प्रतिकार गर्न सकेन," शर्माले बताए।

CG Motors
Garima Development Bank
IME remit

जलेश्वरमा अहिले तनावपूर्ण वातावरण छ। सुरक्षा निकायहरूको आकस्मिक बैठक बसिरहेको छ। यस्तै, जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ६:४० बजेदेखि बुधबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.