बुधबार, भाद्र २५,२०८२ 12:45:29
  • बुधबार, भाद्र २५,२०८२ 12:45:29
Global IME Bank Limited

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान नहुने

Hyundai Nepal
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान नहुने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने भएको छ । वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले एक सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म विमानस्थल बन्द रहने हुँदा उडानहरु प्रभावित हुने जनाएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि कम्पनीले क्षमाप्रार्थी गरेको छ । उडानसम्बन्धी सूचनाहरुसम्बन्धी जानकारी निरन्तर प्रदान गर्ने कम्पनीले जनाएको छ ।  

जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.