बुधबार, भाद्र २५,२०८२ 05:01:02
  • बुधबार, भाद्र २५,२०८२ 05:01:02
Global IME Bank Limited

देउवा दम्पत्तिको स्वास्थ्य अपडेट आयो, अवस्था खतरामुक्त

Hyundai Nepal
देउवा दम्पत्तिको स्वास्थ्य अपडेट आयो, अवस्था खतरामुक्त

काठमाण्डौ । जेनजी आन्दोलनकारीबाट घरमै निर्घात पिटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पछिल्लो स्वास्थ्य अवस्थाको अपडेट आएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभापति देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उनीनिकट स्रोतले जनाएको छ । उनको सुरक्षित र गोप्य स्थानमा राखेर उपचार भइरहेको बताइएको छ ।  

मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित देउवा निवासमा प्रवेश गरेर देउवा दम्पत्तिमाथि नै निर्घात कुटपिट र आक्रमण गरेका थिए । 

रगताम्य अवस्थामा देउवा दम्पत्तिलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।  

देउवा दम्पत्तिलाई उद्धार गरी छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो । त्यसपछि त्यहाँबाट पनि सारेर सुरक्षित ठाउँमा लगी उपचार भइरहेको स्रोतहरुले बताएका छन् । देउवा दम्पत्ति खतरामुक्त छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.