• बिहीबार, भाद्र २६,२०८२ 06:00:45
Global IME Bank Limited

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

Hyundai Nepal
त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा  ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सूचनामा असहज परिस्थितिका कारण सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न आग्रह गरिएको छ । जेनजी आन्दोलनपश्चात बन्द रहेको त्रिभुवन विमानस्थल बुधबार बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.