• शुक्रबार, भाद्र २७,२०८२ 11:56:27
Global IME Bank Limited

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

Hyundai Nepal
रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

काठमाण्डौ । रौतहटमा शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।  

साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्म अत्यावश्यक आवतजावतका लागि समय तोकिएको छ । त्यस्तै साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.