शनिबार, बैशाख ५,२०८३ 01:32:06
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 01:32:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धरानको ध्वस्त भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला

Bizshala
धरानको ध्वस्त भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला
Shivam Cement

काठमाण्डौ । कोशी प्रदेशस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकास्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक शव भेटिएको छ।

शुक्रबार भाटभटेनीको आगो निभाई सरसफाई गर्ने क्रममा स्थानीय र सुरक्षाकर्मीको टोलीले पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेका हुन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्थानीय प्रहरीकाअनुसार शवको सनाखत गर्ने प्रयास भइरहेको छ ।  

जेनजी आन्दोलनका क्रममा देशका अन्य क्षेत्रमा जस्तै धरानको भाटभटेनी सुपरमार्केटको स्टोरमा समेत आन्दोलनकारीहरुले आगो लगाएका थिए । स्टोरमा आगो लाग्दा धेरै कर्मचारीहरु भित्रै काम गरिरहेका थिए । भेटिएको शव कुनै कर्मचारीकै हुनसक्ने अनुमान गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

सो स्टोरमा कार्यरत तीन कर्मचारीहरु हराइरहेका बताइएको छ । भेटिएको शव ती तीनजनामध्येकै हुनसक्ने विषयमा प्रहरीले आफ्नो अनुसन्धान केन्द्रीत गरेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.