बुधबार, आश्विन २१,२०८३ 10:19:42
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 10:19:42
Bizshala
Global IME Bank Limited

चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी

Bizshala
चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी
New Office

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण बन्द अवस्थामा रहेका चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी भएको छ । चलचित्र संघले बन्द रहेका चलचित्र हलहरु भदौ ३० गतेबाट खोल्ने विषयमा छलफल सुरु गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चलचित्र संघका पदाधिकारी र वितरकहरुबीच यस विषयमा आज छलफल सुरु भएको छ । छलफल भोलिबाट नै हलहरु सञ्चालन गर्ने विषयमा केन्द्रीत हुने जनाइएको छ ।  

जेनजीको आन्दोलनका कारण देशभरका चिलचित्र हलहरु बन्द छन् । आन्दोलनका क्रममा केही हलहरुमा समेत क्षति पुगेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.