शनिबार, श्रावण २३,२०८३ 05:09:27
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 05:09:27
Bizshala
Global IME Bank Limited

अमेरिकी सेयरबजार ऐतिहासिक उचाईमा, फेडको ब्याजदर कटौतीको सम्भावना उच्च

अमेरिकी सेयरबजार ऐतिहासिक उचाईमा, फेडको ब्याजदर कटौतीको सम्भावना उच्च
New Office

काठमाण्डौ । अमेरिकी सेयरबजाले ऐतिहासिक उचाई हासिल गरेको छ । मंगलबारको कारोबारमा एस एण्ड पी ५०० र नास्डक इन्डेक्सले नयाँ उचाई चुमेका हुन् ।  

लगानीकर्ता यतिबेला फेडरल रिजर्भको ब्याजदरसम्बन्धी निर्णयको पखाईमा रहेका बेला अमेरिकी सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेका हुन् । फेडरल रिजर्भले ९ महिनाको अवधिमा पहिलोपटक ब्याजदरमा कटौती गर्ने उच्च सम्भावना रहेको विश्लेषकहरुले बताएका छन् ।  

यसका साथै चीन र अमेरिकाबीच भएको सकारात्मक व्यापार वार्ताका कारण समेत लगानीकर्ताको मनोबल उच्च बनेको छ ।  

एस एण्ड पी५०० आज ०.३ प्रतिशतले बढेको छ । यससँगै यो सूचक ६ हजार ६१५ विन्दुमा पुगेको छ ।  

यस्तै नास्डक पनि ०.३४ प्रतिशतले बढ्दै २४ हजार ३७६ विन्दुमा पुगेको छ । आज इनर्जी र म्याटेरियल समूहमा उछाल आयो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.