शुक्रबार, बैशाख ४,२०८३ 10:33:41
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:33:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

करदातालाई अर्थको राहात, साउनको कर एकमहिनापछि दाखिला गर्दा हुने

Bizshala
करदातालाई अर्थको राहात, साउनको कर एकमहिनापछि दाखिला गर्दा हुने
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको विध्वंश र त्यसपछि उत्पन्न असहज परिस्थितिलाई ध्यान दिएर सरकारले करदाताहरुलाई राहात दिएको छ ।  

अर्थमन्त्री डा. रामेश्वर खनालले करदाताहरुलाई राहात दिने निर्णय गरेसँगै सोही अनुसार गर्न गराउन अर्थ मन्त्रालयले तालुकदार निकायलाई निर्देशन समेत मंगलबार नै दिइसकेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो निर्णयसँगै करदाताले २०८२ भदौ २५ गतेसम्म पेश गर्नुपर्ने २०८२ साउनको मासिक मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको वितरण तथा कर रकम २०८२ असोज २५ गतेसम्म दाखिला गर्न सक्नेछन् । 

CG Motors
Garima Development Bank
IME remit

थप गरिएको अवधिभित्र विवरण तथा विवरण बमोजिमको कर दाखिला गरेमा सम्बन्धित ऐन बमोजिम लाग्ने बिलम्ब शुल्क, शुल्क ब्याज, थप दस्तुर वा जरीवाना नलाग्ने गरी आन्तरिक राजश्व विभागले एकीकृत कर प्रणालीमा आवश्यक व्यवस्था मिलाउन समेत अर्थले निर्देशन दिइसकेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.