शनिबार, श्रावण २३,२०८३ 02:10:26
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 02:10:26
Bizshala
Global IME Bank Limited

प्रिआईपीओको नाममा पैसा असूल्ने धन्दा अन्त्य हुने !

प्रिआईपीओको नाममा पैसा असूल्ने धन्दा अन्त्य हुने !
New Office

काठमाण्डौ । पूँजीबजार सुधार कार्यदलले सरकारलाई बुझाएको सुझाव यदि कार्यान्वयन हुने हो भने निकट भविष्यमै प्रिआईपीओको नाममा हुने लुटधन्दा रोकिने भएको छ । 

सुझाव कार्यदलले हालसम्म नियमनमा नरहेको प्रिआईपीओमा संस्थापक सेयर मनपरी मूल्य राखेर बिक्री गर्ने विकृति अन्त्यका लागि सुझाव पेश गरेको छ । 

कार्यदलले बुझाएको सुझावमा भनिएको छः 'सामाजिक सञ्जालको प्रयोग गरी सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निश्कासनअघि पूँजी संकलन सम्बन्धमा अपनाइएको व्यवहार(प्रिआईपीओ)लाई नियमन गर्न आवश्यक व्यवस्था गर्ने।'

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.