काठमाण्डौ । पूँजीबजार सुधारका लागि सुझाव दिने उद्देश्यले गठित रुपेश केसी संयोजकत्वको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।
अर्थ मन्त्रालयले सो प्रतिवेदन पाएको केही घण्टाभित्रै सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा पूँजीबजार सुधारका लागि तत्काल गर्नुपर्ने, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने सुझावहरु समेटिएका छन् ।


सबैभन्दा बढी सुझाव तत्काल र मध्यकालमा गर्नुपर्नेतर्फ समेटिएका छन् । यी दुवैतर्फ सुधार गर्नुपर्ने विषय भनी सरकारलाई १५ १५ सुझावहरु बुझाइएको छ ।

दीर्घकालमा गर्नुपर्ने सुधारको रुपमा ७ वटा बुँदा पेश भएका छन्।




प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।