सोमबार, फाल्गुन ४,२०८२ 06:45:25
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:45:25
Bizshala
Global IME Bank Limited

हराएका हातहतियार असोज मसान्तसम्म फिर्ता गर्न गृहको आग्रह, बुझाउनेलाई उचित सम्मान गरिने

हराएका हातहतियार असोज मसान्तसम्म फिर्ता गर्न गृहको आग्रह, बुझाउनेलाई उचित सम्मान गरिने
Shivam Cement

काठमाण्डौ। गृह मन्त्रालयले गत भदौ २३ र २४ गते देशका विभिन्न भागमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

सूचनामा मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको छ । यस्ता हातहतियार असोज मसान्तसम्म बुझाउनु पर्नेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने सूचनामा उल्लेख छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने समेत जनाइएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.