शुक्रबार, बैशाख ४,२०८३ 08:49:52
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:49:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अविरल वर्षाका कारण आन्तरिक उडान अस्थायी रूपमा बन्द, अन्तर्राष्ट्रिय उडान नियमित

Bizshala
अविरल वर्षाका कारण आन्तरिक उडान अस्थायी रूपमा बन्द, अन्तर्राष्ट्रिय उडान नियमित
Shivam Cement

काठमाण्डौ । आज बिहानदेखि परिरहेको वर्षाको असरले देशभरका आन्तरिक उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन्।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार करिब २० मिनेटदेखि आन्तरिकतर्फका सबै उडान बन्द गरिएको हो। उनका अनुसार बिहानै देशभर आन्तरिक उडानहरू सञ्चालन भए पनि लगातारको वर्षाका कारण हाल विमानहरू उड्न सकेका छैनन्।

CG Motors
Garima Development Bank
IME remit

तर अन्तर्राष्ट्रिय तर्फ भने कुनै समस्या नरहेको र जहाजहरू नियमित तालिकाअनुसार सञ्चालन भइरहेको प्रवक्ता शेर्पाले जानकारी दिएका छन्।

उनका अनुसार, "मौसम सामान्य भएपछि आन्तरिक उडानहरू पुनः सञ्चालनमा आउनेछन्। यात्रुहरूलाई केही समय धैर्य गर्न अनुरोध गर्दछौं।"

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.