मंगलवार, आश्विन २८,२०८२ 03:17:30
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:17:30
IME remit
Global IME Bank Limited

जेनजी आन्दोलनका सहीद र घाइतेको नाममा जथाभावी रकम उठाउन थालियो, आधिकारिक खातामा मात्र जम्मा गर्न सरकारको अपील

Hyundai Nepal
जेनजी आन्दोलनका सहीद र घाइतेको नाममा जथाभावी रकम उठाउन थालियो, आधिकारिक खातामा मात्र जम्मा गर्न सरकारको अपील
Shivam Cement

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा सहीद भएकाहरुको परिवारलाई राहात र घाइतेको उपचारका लागि भन्दै देशविदेशमा विभिन्न संघसंस्थाको नाममा रकम उठाउन प्रतिबन्ध लगाएको छ । 

Shivam Cement
Bizshala
CG Motors

अर्थ मन्त्रालयले शनिवार दिउँसो एक सूचना प्रकाशित गर्दै गैरसरकारी संघसंस्थाहरुले देश विदेशमा जेनजी आन्दोलनमा सहीद भएका परिवारलाई राहात र घाइतेको उपचारका लागि भन्दै जथाभावी पैसा उठाउने क्रम जारी रहेको जानकारी आएको भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।  

'समानान्तर र अपारदर्शी ढंगले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध रहेको छ ।' अर्थ मन्त्रालयले सूचनामा भनेको छः 'नेपाल सरकारले राहात, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरी सहयोग आह्वान गरेको व्यहोरो सर्वविदितै छ ।'

Muktinath Bikas Bank Limited

 अर्थले स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.