सोमबार, फाल्गुन ४,२०८२ 06:22:17
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 06:22:17
Bizshala
Global IME Bank Limited

बागमती र मधेशका १० स्थानमा वर्षा खतराको तहमा, रौतहटमा सबैभन्दा बढी

बागमती र मधेशका १० स्थानमा वर्षा खतराको तहमा, रौतहटमा सबैभन्दा बढी
Shivam Cement

काठमाण्डौ । बागमती र मधेश प्रदेशका विभिन्न स्थानमा वर्षाको मात्रा खतराको स्तरमा पुगेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्न ४ बजेसम्मको रेकर्डमा सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा मापन गरिएको हो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पछिल्ला २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा भएको छ भने गौरमा २४३.६ मिलिमिटर पानी परेको छ। त्यस्तै, पर्साको मुडलीमा २३१.८ र वीरगञ्जमा २२१.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बाराको कलैयामा २१०.६ मिलिमिटर, निजगढमा १५७.८ मिलिमिटर, रौतहटको गरुडामा १९१.८ मिलिमिटर वर्षा भएको छ।

मौसमविद्हरूले आज राति समेत वर्षा तीव्र हुने अनुमान गर्दै असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.