मंगलवार, आश्विन २८,२०८२ 03:17:32
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:17:32
IME remit
Global IME Bank Limited

बागमति र मनोहराको जलसतह सतर्कता तहभन्दा माथि, आज साँझ र राति जोखिम थप बढ्ने

Hyundai Nepal
बागमति र मनोहराको जलसतह सतर्कता तहभन्दा माथि, आज साँझ र राति जोखिम थप बढ्ने
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ उपत्यका लगायत आसपासका नदी नालामा जलसतह बढ्ने क्रम तीव्र भएको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार काभ्रेको रोसी, काठमाण्डौको मनोहरा र बागमति, मकवानपुरको लालबकैयामा जल सतह सतर्कता तह माथि रहेको र सतह अझै बढ्ने क्रममा रहेको जनाएको छ । 

Shivam Cement
Bizshala
CG Motors

'बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सवै नदी नाला सतर्कता तह नजिक र बढ्दो।' बाढीको रेगुलर अलर्टमा भनिएको छः 'आज साँझ र राति जोखिम थप बढ्ने।'

Muktinath Bikas Bank Limited

काठमाण्डौसहित देशका धेरै भूभागमा हिजो रातिदेखि नै लगातार वर्षा भइरहेको छ। मधेशका १० स्थानमा अति भारी वर्षाको रेकर्ड गरिएको छ भने काठमाण्डौ र आसपासको क्षेत्रमा आज राति १० बजेदेखि भोलि बिहानसम्म अति भारी वर्षा हुने अनुमान गरिएको छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.