मंगलवार, आश्विन २८,२०८२ 03:17:37
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:17:37
IME remit
Global IME Bank Limited

बाढीपहिरोको बिपतमा फस्नुभयो ? उद्धारका लागि यी नम्बर फोन गर्नुस्

Hyundai Nepal
बाढीपहिरोको बिपतमा फस्नुभयो ? उद्धारका लागि यी नम्बर फोन गर्नुस्
Shivam Cement

काठमाण्डौ । निरन्तरको वर्षा र बाढी–पहिरोले प्रभावित जनतालाई सकेसम्म छिटो उद्दार र राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ। प्रभावितहरूले नजिकको स्थानीय प्रशासनसँग सम्पर्क गरी सहयोग माग्न सक्ने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

आपतकालीन अवस्थाका लागि आवश्यक परे हेलिकप्टरमार्फत उद्धार कार्य गर्ने तयारी समेत सरकारले गरेको छ। साथै, बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा सारेर खानपिन र बसोबासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।

Muktinath Bikas Bank Limited

यस उद्देश्यका लागि ७७ वटै जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायका सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको छ। मन्त्रालयले विशेष गरी अलपत्र परेकाहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा पुर्‍याउन निर्देशन दिएको छ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.