बुधबार, आश्विन २१,२०८३ 07:13:41
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 07:13:41
Bizshala
Global IME Bank Limited

शनिवार साँझसम्म देशभरका कुन-कुन सडक अवरुद्ध छन् ? (सूचिसहित)

Bizshala
शनिवार साँझसम्म देशभरका कुन-कुन सडक अवरुद्ध छन् ? (सूचिसहित)
New Office

काठमाण्डौ । भारी, अति भारी वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका मुख्य सडकखण्डहरु अवरुद्ध भएका छन् ।  

नेपाल प्रहरीले शनिवार साँझ ५ बजेसम्म अवरुद्ध अवस्थामा रहेका देशभरका मुख्य सडकखण्डहरुको ताजा विवरण सार्वजनिक गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उसका अनुसार काठमाण्डौबाट धादिंग र मकवानपुर हुँदै बाहिरिने सवारी साधन अर्को आदेश नभएसम्मका लागि विभिन्न स्थानमा होल्ड गरिएको छ ।  

संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने कोशी राजमार्ग क्रमशः जेठ र भदौदेखि नै अवरुद्ध अवस्थामा छ भने सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुंगाको भँडारे खोला खण्डमा बाढीका कारण आवागमन पूर्ण रुपमा ठप्प रहेको छ । 

बाढीपहिरोका कारण रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन र ललितपुरका अन्य विभिन्न सडकखण्डमा पनि यातायात आवागमन प्रभावित भएको प्रहरीको भनाई छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.