सोमबार, फाल्गुन ४,२०८२ 04:45:17
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:45:17
Bizshala
Global IME Bank Limited

काठमाण्डौका कुन विद्यालयमा कति बाढीपीडितलाई राखिएको छ ?(सूचिसहित)

काठमाण्डौका कुन विद्यालयमा कति बाढीपीडितलाई राखिएको छ ?(सूचिसहित)
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको तटीय क्षेत्रबाट सारिएकाहरुलाई विभिन्न विद्यालयहरुमा सुरक्षित ढंगले राखिएको छ ।  

महानगरका मेयर बालेन शाहका अनुसार हालसम्म काठमाण्डौ महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरुलाई सारिएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आज राति अति भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेकोले थप मानवीय क्षति हुन नदिन महानगरले टिम नै परिचालन गरेर अन्य सरकारी निकायसँगको समन्वयमा जोखिम क्षेत्रमा रहेकाहरुलाई सार्ने काम गरेको थियो ।  

मेयर शाहका अनुसार महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थल(सेल्टर) बनाउन सकिने जनाएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

जोखिम क्षेत्रबाट सारिएकाहरुको खाने तथा बस्नेको व्यवस्था पनि महानगरले नै गरिरहेको छ ।  

शाहका अनुसार हाल त्रिपुरेश्वरको विश्व निकेतनमा ७० जना, गुहेश्वरीमा ५२ जना, जनविकास कुलेश्वरमा ५२ परिवारका २५१ जना बसिरहेका छन् ।  

टेकुको महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.