शुक्रबार, चैत्र २०,२०८२ 04:35:48
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 04:35:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घोषित मितिमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

Bizshala
घोषित मितिमै निर्वाचन हुनुपर्छ: प्रचण्ड
Shivam Cement

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमै हुनुपर्ने बताएका छन् ।  महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सकेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

प्रचण्डले फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने र केन्द्रीय समितिले चुनावको तयारीमा जुट्ने निर्णय गरेको बताए। उनले माओवादी केन्द्रले निर्वाचनमा भाग लिने कुरा दोहोर्याउदै यस विषयमा अन्य राजनीतिक दलसँग समेत छलफल भइरहेको बताए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.