काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त भएका छन् । कट्वाल कर्मचारी सञ्चय कोषको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक नियुक्त भएका हुन् ।
उनलाई धुव्र भट्टराईको स्थानमा सञ्चालक नियुक्त गरिएको हो । उनले असोज २४ गते सञ्चालक समितिको अध्यक्षमार्फत पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।