बुधबार, असार १०,२०८३ 07:49:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:49:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल एसबिआई मर्चेन्टको दशौँ वार्षिक साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल एसबिआई मर्चेन्टको दशौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज २७ गते नेपाल एसबिआई बैंकको प्रधान कार्यालय,कमलादीमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत)पारित गर्यो ।

सभाले कम्पनीका सेयरधनीलाई चुक्तापुँजीमा २५ प्रतिशतका दरले पाँच करोड रुपैँयाबराबरको नगद लाभांश(नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गर्यो ।

New Office
CG Motors
Garima Development Bank

उक्त साधारण सभाले आव २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.