नेपाल एसबिआई मर्चेन्टको दशौँ वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज २७ गते नेपाल एसबिआई बैंकको प्रधान कार्यालय,कमलादीमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु...