IME remit
  • सोमबार, कार्तिक ३,२०८२ 07:24:06
IME remit
Global IME Bank Limited

सुम्निमा हाइड्रोले आईपीओ ल्याउने, माछापुच्छ्रे क्यापिटल व्यवस्थापकमा

Hyundai Nepal
सुम्निमा हाइड्रोले आईपीओ ल्याउने, माछापुच्छ्रे क्यापिटल व्यवस्थापकमा
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सुम्निमा हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता २०८२ साल असोज २ गते (बुधबार) सम्पन्न भएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सम्झौता अनुसार माछापुच्छ्रे क्यापिटल लिमिटेडले सुम्निमा हाइड्रोपावर कम्पनीलाई संस्थागत परामर्श सेवा प्रदान गर्नेछ साथै उक्त कम्पनीको साधारण शेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री व्यवस्थापकको रूपमा कार्य गर्नेछ।

सम्झौतामा माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष आशिष सुवेदीले हस्ताक्षर गरेका हुन्।

सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लाको कोटेम्के मैयुङ गाउँपालिकास्थित पिखुवा खोलामा निर्माण भइरहेको ४.९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

CG Motors
Muktinath Bikas Bank Limited

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था भएको यस कम्पनीले धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श, निक्षेप सदस्यता, निष्कासन तथा बिक्री व्यवस्थापन, शेयर रजिष्ट्रार र सामूहिक लगानी कोषलगायतका सेवा प्रदान गर्दै आएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.