सोमबार, फाल्गुन ४,२०८२ 12:22:08
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:22:08
Bizshala
Global IME Bank Limited

चक्रवात ‘मोन्था’को प्रभावः चिसो अझै बढ्ने, आज रातिदेखि ५ प्रदेशमा भारी वर्षा र हिमपात !

चक्रवात ‘मोन्था’को प्रभावः चिसो अझै बढ्ने, आज रातिदेखि ५ प्रदेशमा भारी वर्षा र हिमपात !
Shivam Cement

काठमाण्डौ । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा कमजोर भएर नेपालतर्फ सर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (कात्तिक १२) रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा यसको प्रभाव पर्नेछ, जुन कात्तिक १५ बिहानसम्म कायम रहनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मुख्य जोखिम :

  • कोसी, बागमती, गण्डकीका उच्च पहाड/हिमालमा धेरै स्थानमा मध्यम हिमपात, एक-दुई ठाउँमा भारी हिमपात
  • कोसी, मधेस, बागमतीका थोरै ठाउँमा भारी वर्षा
  • कर्णालीका केही र बाँकी पहाड/हिमालका एक-दुई ठाउँमा मध्यम हिमपात ।

प्रभावित क्षेत्र : जनजीवन, पर्वतारोहण, कृषि र पर्यटनमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

३ दिनको छोटो पूर्वानुमान :

  • बुधबार (१२) : देशभर बदली, पहाड/हिमालमा हल्का-मध्यम वर्षा/हिमपात ।
  • बिहीबार (१३) : ५ प्रदेशमा धेरै ठाउँमा मध्यम वर्षा, उच्च हिमालमा भारी हिमपातको जोखिम ।
  • शुक्रबार (१४) : वर्षा/हिमपात कायम, कोसी-बागमतीमा भारी वर्षा/हिमपात सम्भावना ।
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.