बुधबार, असार १०,२०८३ 11:17:58
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:17:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘आरविवि फोकस ४०’ को इकाई बाँडफाँड स्थगित

Laxmi Sunrise Bank Limited
‘आरविवि फोकस ४०’ को इकाई बाँडफाँड स्थगित

काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० योजनाको इकाई बाँडफाँड स्थगित भएको छ । 

New Office
CG Motors
Garima Development Bank

राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक भई निष्कासन गरिएको कुल १० करोड इकाई भन्दा अधिक इकाईमा लगानीका लागि धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात मात्र थप इकाईसहित बाँडफाँड गर्नुपर्ने भएको हुँदा इकाई बाँडफाँड स्थगित गरिएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

थप इकाई स्वीकृतीको प्रक्रियामा रहेको समेत बिक्रि प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङले जनाएको छ । सो स्वीकृतीपश्चात उक्त इकाईहरुको बाँडफाँड गरिने समेत जनाइएको छ ।  

आरविवि फोकस ४० को इकाई बिक्री गत भदौ १५ गतेदेखि २४ गतेसम्म खुला गरिएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.