बुधबार, माघ ९,२०८१ 07:44:23
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:44:23
आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण
STOCK MARKET

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण

काठमाण्डौ । आरबिबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फन्ड १ र आरबिबि म्युचुअल फन्ड २ का इकाइधनीलाई नगद लाभांश प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी दुई योजनाका इर्कँधनीहरुलाई गत आवका लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।  यी...

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, १८% लाभांश पारित गरिने
STOCK MARKET

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, १८% लाभांश पारित गरिने

काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारण सभा डाकेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको उक्त सभा आगामी असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा  दिउँसो २ बजेदेखि सुरु हुनेछ ।  

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय
STOCK MARKET

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय गरिएको छ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको...

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा
STOCK MARKET

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि  लाभांश घोषणा गरिएको हो ।  योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङको भदौ...

वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्ट बैंकिङले आयोजना गर्‍यो सचेतनामूलक कार्यक्रम
NEWS

वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्ट बैंकिङले आयोजना गर्‍यो सचेतनामूलक कार्यक्रम

काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।  उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट...

सुपर माई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
STOCK MARKET

सुपर माई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । सुपर माई हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। आरविवि मर्चेन्टलाई फागुन १ गतेदेखि सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.