बुधबार, असार १०,२०८३ 11:15:37
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:15:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आरविवि फोकस ४० को १२.५० करोड इकाई नेप्सेमा सूचिकृत

Laxmi Sunrise Bank Limited
आरविवि फोकस ४० को १२.५० करोड इकाई नेप्सेमा सूचिकृत

काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गतको  ‘आरविवि फोकस ४०’का ईकाइहरु नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।

आज बुधबार नेप्सेमा आरविवि फोकस ४० को प्रति इकाई मूल्य रु १० कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

यससँगै आज नेप्से र आरविवि मर्चेन्ट बैंकिङबीच सूचिकरण सम्झौता समेत भएको छ । कम्पनीको दोस्रो बजार कारोबारका लागि उक्त धितोको स्टक सिम्बोल ‘आरविवि फोकस४०’ कायम गरिएको छ । 

यो योजनाका इकाई धितोपत्र सूचिकरण नियमावली,२०७५ बमोजिम मंसिर १५ गतेको निर्णयानुसार सूचिकृत भएको हो । यससँगै अब यो म्युचुअल फण्ड मंसिर २१ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.