बुधबार, भाद्र २५,२०८२ 07:00:22
  • बुधबार, भाद्र २५,२०८२ 07:00:22
Global IME Bank Limited

वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्ट बैंकिङले आयोजना गर्‍यो सचेतनामूलक कार्यक्रम

Hyundai Nepal
वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्ट बैंकिङले आयोजना गर्‍यो सचेतनामूलक कार्यक्रम

काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।  

उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत श्री सृजना बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए ।

आरविवि मर्चेन्ट बैकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको शत प्रतिशत लगानीमा स्थापित संस्था हो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.