आईतवार, कार्तिक ८,२०८३ 12:23:36
  • आईतवार, कार्तिक ८,२०८३ 12:23:36
Global IME Bank Limited

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण

Bizshala
आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल वितरण
New Office

काठमाण्डौ । आरबिबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फन्ड १ र आरबिबि म्युचुअल फन्ड २ का इकाइधनीलाई नगद लाभांश प्रदान गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित यी दुई योजनाका इर्कँधनीहरुलाई गत आवका लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।  

यी योजनाका इकाईधनीहरुलाई असोज ८ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरिएको योजना व्यवस्थापकले जनाएको छ ।      

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

योजना व्यवस्थापकका अनुसार बुक क्लोजको हुँदाको बखत आफनो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा आईपीएसमार्फत योजनाका लागि घोषणा गरिएको प्रतिफल जम्मा गरिएको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

गत आवका लागि आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८(९४ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा भएको थियो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.