बिहीबार, चैत्र १९,२०८२ 11:07:03
Bizshala
  • बिहीबार, चैत्र १९,२०८२ 11:07:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काठमाण्डौको फोहोर फाल्न दिने विषयमा बञ्चरेडाँडाका स्थानीयवासी सहमत

Bizshala
काठमाण्डौको फोहोर फाल्न दिने विषयमा बञ्चरेडाँडाका स्थानीयवासी सहमत
Shivam Cement

काठमाण्डौ । काठमाण्डौको फोहोर फाल्न दिने विषयमा बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी सहमत भएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै स्थानीयवासी फोहोर फाल्न दिन सहमत भएका छन् ।

विगत ५ दिनदेखि काठमाण्डौको फोहार फाल्न स्थानीयवासीले अवरोध सिर्जना गरेकाले समस्या समाधान गर्न मन्त्री घिसिङ आज बञ्चरेडाँडा गएका थिए । स्थानिय बासिन्दासँगको छलफलका क्रममा उनले स्थानीय बासिन्दाको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

स्थानीयवासी वैज्ञानिक रूपमा फोहर व्यवस्थापन गर्न विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग लगायतका विषय राख्दै फोहोर फाल्न दिएका थिएनन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

2 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.