आईतवार, फाल्गुन ३,२०८२ 10:56:11
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:56:11
Bizshala
Global IME Bank Limited

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान

स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान
Shivam Cement

काठमाण्डौ । स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक सूचना जारी गर्दै स्टार्ट अप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संसोधन सहित) बमोजिम स्टार्टअप उद्यमको दफा ४ अनुसार योग्यता पुरा गरेका अनुसूची–१ र बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनुसूची ४ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

परियोजना प्रस्ताव अनलाइन मार्फत https://sams.jedi.gov.np बाट पनि भर्न सकिनेछ । परियोजना प्रस्तावको ढाँचा तथा विस्तृत जानकारी प्रतिष्ठानको वेबसाइट https://iedi.gov.np  मा उपलब्ध हुने जनाइएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.