काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांश नदिने निर्णय गरेका छन् । दुवै कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाइक्षर्् कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले कम्पनी र सेयरधनीहरुको दीर्घकालिन भलाईका लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले बताएका छन् ।
बोटलर्स नेपालको ४७ औं साधारण सभा पुस २३ गते आयोजना हुनेछ । कम्पनीको बुक क्लोज भने पुस ११ गते एक दिनका लागि हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।