शनिबार, बैशाख ५,२०८३ 07:05:58
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 07:05:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु केबलकारको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

Bizshala
प्रभु केबलकारको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ९ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । यो हकप्रदमा असोज १ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

CG Motors
Garima Development Bank
IME remit

यो कम्पनी आईपीओको निष्कासनको तयारीमा समेत रहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटल लाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.