बुधबार, चैत्र २०,२०८१ 12:36:50
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:36:50
IME remit
Global IME Bank Limited

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

Hyundai Nepal
बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी अन्तर्गत मनास्लु स्कुलका विद्यार्थीहरूलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन, युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गरिनेछ । दुवै संस्थाले आज एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  

मनास्लु स्कुलले प्रगतिशील शिक्षा प्रणाली लागु गरि स्टीम शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित) विषयहरुमा विशेष ध्यान केन्द्रित गरेको जनाएको छ। डिजी स्कुल कम्प्युटर पाठ्यक्रम अपनाएर, मानस्लु स्कूलले आफ्ना विद्यार्थीहरूलाई कोडिङ, कृत्रिम बुद्धिमत्ता (एआई)रोबोटिक्स, इन्टरनेट अफ थिङ्गस  लगायत सूचना प्रविधिका अन्य विविध विषयको नवीनतम ज्ञान र कौशल प्रदान गर्नेछ।

Shivam Cement
Bizshala
CG Motors

मनास्लु स्कुलका सीइओ,  नरेश प्रसाद श्रेष्ठ भन्छन्,‘हामी यो साझेदारीले ल्याउने सम्भावनाहरूबारे उत्साहीत छौं । डिजीस्कुल कम्प्युटर पाठ्यक्रमलाई हाम्रो शैक्षिक कार्यक्रममा समावेश गर्नुको प्रमुख उदेश्य अहिलेको डिजिटल युगमा हाम्रो विद्यार्थिहरूको सफल भविष्य सुनिश्चितताका लागि समय सापेक्ष शिक्षा प्रदान गर्नु नै हों।’

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.