शुक्रबार, जेष्ठ १,२०८३ 01:27:46
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 01:27:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

केहीबेरमा मन्त्री पदबाट राजीनामा दिंदै कुलमान घिसिङ

Laxmi Sunrise Bank Limited
केहीबेरमा मन्त्री पदबाट राजीनामा दिंदै कुलमान घिसिङ
Shivam Cement

काठमाण्डौ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङ पदबाट अलग हुने अन्तिम तयारीमा पुगेका छन्।

बुधबार राति करिब ९ बजे सिंहदरबारस्थित मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरी उनले औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने कार्यक्रम तय भएको छ।

Bizshala
New Office
CG Motors

घिसिङका प्रेस संयोजक सचिन गौतमका अनुसार मन्त्रीले पदत्याग गर्ने निर्णय लगभग टुंगोमा पुगिसकेको छ। “आज राति ९ बजे मन्त्रालयमै पत्रकार सम्मेलन बोलाइएको छ,” उनले जानकारी दिए।

Garima Development Bank
Shivam Cement
IME remit

राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता भएपछि घिसिङ उपसभापति बनेसँगै मन्त्री पद छोड्नुपर्ने दबाब तीव्र बन्दै आएको थियो। यही पृष्ठभूमिमा उनले बुधबार दिनभर पार्टीका शीर्ष नेताहरू र मन्त्रालयका कर्मचारीहरूसँग आन्तरिक छलफल गरेका थिए।

उज्यालो नेपाल पार्टीभित्रबाट मन्त्री पद नछोड्न सुझाव आए पनि घिसिङ त्यसमा सहमत नभएको स्रोत बताउँछ। बाहिर निरन्तर रूपमा राजीनामाको चर्चा र दबाब बढेपछि अब मन्त्रीको जिम्मेवारीमा नबस्ने निष्कर्षमा उनी पुगेका हुन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.