शनिबार, बैशाख ५,२०८३ 06:09:51
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 06:09:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उन्नति सहकार्य लघुवित्तको वित्तीय विवरण पारित, लाभांश वितरण नहुने

Bizshala
उन्नति सहकार्य लघुवित्तको वित्तीय विवरण पारित, लाभांश वितरण नहुने
Shivam Cement

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणहरू पारित गरेको छ। माघ ६ गते मंगलबार दिउँसो साढे ३ बजे बसेको संस्थाको २४८औँ बैठकले २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्ने निर्णय गरेको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैठकले पारित भएका वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णयसमेत गरेको संस्थाले जनाएको छ। साथै, संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरणहरू स्वीकृत भई आएपछि ती विवरणहरू संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने निर्णयसमेत बैठकले गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.