मंगलवार, आश्विन १३,२०८३ 08:33:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:33:25
Bizshala
Global IME Bank Limited

पार्टी सदस्यहरूलाई पत्र लेख्दै ओलीले भने, ‘बहुमत ल्याउन लाग्नुस्’

Bizshala
पार्टी सदस्यहरूलाई पत्र लेख्दै ओलीले भने, ‘बहुमत ल्याउन लाग्नुस्’
New Office

काठमाण्डौ । नेकपा एमालेले आगामी चुनावमा पार्टीको बहुमत सुनिश्चित गर्न आफ्ना सदस्यहरूलाई सक्रिय हुन अपिल गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा तयार पारिएको पत्र मार्फत एमालेले उम्मेदवारहरूको विजय सुनिश्चित गर्न उच्च मनोबल र सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

पार्टीका ६ लाख ६३ हजार सदस्यलाई पठाइएको पत्रमा भनिएको छ, ‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। अतः पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न सदस्यहरूको पूर्ण सहयोग आवश्यक छ।’

यसले पार्टीको चुनावी रणनीतिमा सदस्यहरूको भूमिका सशक्त बनाउने र स्थानीय तहदेखि संसदसम्मको चुनावमा एमालेको उपस्थितिलाई मजबुत बनाउने उद्देश्य राखेको जनाइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.