शुक्रबार, श्रावण २२,२०८३ 07:53:55
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 07:53:55
Bizshala
Global IME Bank Limited

६ महिनामा रु.४८.४४ करोडको धितोपत्र सूचीकृत

६ महिनामा रु.४८.४४ करोडको धितोपत्र सूचीकृत
New Office

काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा साढे ४८ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म ४८ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।

जसमा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ६ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब २५ करोड रुपैयाँ बराबरको बोनस सेयर, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर र ९२ करोड ५० लाख रुपैयाँबराबरको एफपीओ रहेका छन् ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डले सो अवधिसम्म २१ अर्ब १५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

जसमा ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको साधारण सेयर र ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर रहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.