काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । फागुन १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले गत आवका लागि कुनैपनि लाभांश नदिने निर्णय गर्दै सो अवधिको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।
संस्थाले् आर्थिक वर्ष २०८०/८१ का लागि पनि कुनैपनि लाभांश प्रदान गरेको थिएन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।