बुधबार, आश्विन २१,२०८३ 09:57:25
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 09:57:25
Bizshala
Global IME Bank Limited

एकल कृषि कर्जा सुरक्षण योजनासम्बन्धी कार्यशाला सम्पन्न

Bizshala
एकल कृषि कर्जा सुरक्षण योजनासम्बन्धी कार्यशाला सम्पन्न
New Office

काठमाण्डौ । फागुन १४ गते बिहीबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा ललितपुरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा कोष, यूएनडीपी तथा क बर्गका बैकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निक्षेप तथा कर्जा सुरक्षण कोष, यूनडीपी तथा छानिएका नौ वटा स्थानीय तहहरुको संयुक्त योगदानमा छुट्टै कोष खडा गरी कृषिसँग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी गर्न र आम जनताको कर्जामा पहुँच अभिवृद्धि गर्न एकल (ऋणीगत) कर्जा सुरक्षण कार्यक्रम शूरुवात गर्न नमुना परियोजना लागू गर्ने कार्य प्रक्रियामा रहेको छ । यसै सन्दर्भमा कर्जा प्रदायक बाणिज्य बैकहरुको पृष्ठपोषणका लागि यस कार्यशाला आयोजना गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैक, कृषि विकाश बैक, ग्लोबल आइएमई बैक, लक्ष्मी सनराइज बैक, नेपाल एसबीआई बैक, प्रभु बैक, हिमालयन बैक, एनएमबी बैक, हिमालयन बैक लगायतका बैकहरुका उच्च व्यवस्थापकहरुले कोष र यूएनडीपीको सहकार्यमा तयार भएको स्किमको मस्यौदा उपर सुझाव प्रस्तुत गरेका थिए । 

मस्यौदा उपर प्राप्त सुझावहरुको थप छलफल गरी ग्रहणयोग्य सुझावहरु अनुसरण गरी स्किमलाई अन्तिम रुप दिइने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले बताए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.